
प्रदिप मगर,सल्यान : लोकप्रेय गायक अर्जुन सापकोटाको (दाजुभाईको तिज) गित सार्बजानिक भएको छ| पछिल्लो गितमा संगितमा आएको बिक्रिति लाई मध्यनजर गर्दै जनचेतना फैलाउने शब्द यस गितमा रहेका छन
गितमार्फत पुराना गितहरुको स्मरण रहने पशुपति शर्माले बताउनु भयो| जुन गितमा शब्द लोकप्रेय गायक अर्जुन सापकोटा र योग्य सापकोटा रहेको छ भने स्वर लोकप्रेय गायक अर्जुन सापकोटा,पशुपति शर्मा राजु ढकाल र योग्य सापकोटाको रहेको छ|
संगित पनि अर्जुन सापकोटाकै रहेको छ| भिडियो हेर्नको लागि लिंग
https://m.youtube.com/watch?v=DvYaEc-nnPY
प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार