भद्रअवाज नैना सिल्वाल शम्भुराज थापाप्रति आफ्नो स्टाटस मार्फत यसतो लेखिन.

रोजर अनलाईन २०७८ भाद्र ७ गते आइतवार: कोरोना संक्रमणबाट निधन हुनु भएको कलाकार शम्भुराज थापाको तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको थियो। थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो । यसैबिच उहासग जोडिएका कलाकारहरुले दुख ब्यक्त गरिरहेका छन यसै बिच
थापासंग संगै काम गरेकि खुईलि पात्र ले चर्चित भद्रअवाज नैना सिल्वाल ले पनि आफ्नो स्टाटस मार्फत यसतो लेखिन.

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस