लुम्बिनी प्रदेशले खाेल्याे लाेकसेवा

भदाै ८, बुटवल ।

प्रदेश लोक सेवा आयोग लुम्बिनि प्रदेशले बिभिन्न प्रदेस निजामति सेवा अन्तर्गत नेपाल बन सेवा जनरल फरेर्टि समुह तहबिन बन रछेक पदको खुल्ला तथा समाबेशि प्रतियोगितात्मक लिखित परिछा को मिति २०७८/३/३१ विज्ञापन खुल्ला गरेको थियो ।

जसमा सहभागि हुना को लागि आगामी भदाै १७ गतेसम्मकाे लागि समय ताेकेकाे छ ।

फारम भर्न इच्छुक ब्यक्तिको लागि अब मात्र १ हप्ता बाकि रहेको छ । थप जानकारिको लागि प्रदेश लोक सेवा आयोग लुम्बिनि प्रदेसले बिभिन्न प्रदेस निजामति सेवा अन्तर्गत नेपाल बन सेवा जनरल फरेर्टि समुह तहबिन बन रछेक पदको खुल्ला तथा समाबेशि प्रतियोगितात्मक लिखित परिछा को मिति 2078/3/31गते बिग्यापन खुल्ला गरेको थियो ।

जसमा सहभागि हुना को लागि भदाै १७ सम्म को लागि समय तोकिएको थियो । फारम भर्न इच्छुक ब्यक्तिको लागि अब मात्र 1हप्ता बाकि रहेको छ| थप जानकारिको लागि:

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस