बैज्ञानिक समाजवाद अबको आबस्यकता भयको सहिद परिवारका केन्द्रिय सदस्यको भनाई |

भदौ ८,रोल्पा:
नेपाल कमन्युुष्ट पार्टी रोल्पा जिल्ला परिबर्तन गाउपालिका वडा नं ३ दारा आयोजित श्राद्धानजलि कार्यक्रम सम्पन भयको छ


नेकपा परिबर्तन गाउपालिका वडा नं ३ का कमिट सदस्य निम बहादुुर वली कि आमा टुुनी वली को ९१ बर्षको उमेरमा भएको निधन ले परिर्वतन गाउपालिका वडा नं ३ कमिटी परिवारलाइ दुुखी एबम स्तवध बनायको वडा कमिटि सेक्रेटरी हिरालाल खडका ले बतायका छन


श्रद्धानजलि कार्यक्रम मा प्रमुुख अतिथी सहिद परिवारका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी सदस्य पूूथ्वी बिक्रम डांगाी को समेत उपस्थिति रहेको थियो श्राद्दानजलि सभा मा बोल्दै उनले मृतक को चिर शानितीको को कामना गर्दै परिवारजनमा गहिरोे समबेदमा ब्यक्त गरेका छन साथै सहिदको सपना पुुरा गर्न आफुुहरु लागी परेको र बैज्ञानिक समाजवाद अबको आबस्यकता भयको बतायका छन
कार्यक्रमको सञ्चालन जगत बुुढाले गरेका थिय ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस