
भाद्र,११ सल्यान ।
सल्यानको दार्मा गाउँपालिका ०५ अधेरिखाेला निबासि ५० बर्षिय बम बहादुर खत्री मृत अबस्थामा फेला परेकाे छन।
गाउँपालिकाको वडा नं ५ काे वडा कार्यालय नजिकै उनको शव भटिएको छ ।
शव भटिएपछी घटनास्थलको सुरक्षाको लागि इप्रका फारुलाचौर बाट प्रहरी खटिएको र इप्रका थारमारे बाट इनस्पेक्टर सहितको टोली घटनास्थल तर्फ प्रस्थान गरेको जिप्रका सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताए ।
प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार