सल्यानमा सवारि दुर्घटना र कोरोना रोकथाम कारेक्रम सुरु गरियो!

भदौ १०,सल्यान
सल्यानमा सवारि दुर्घटना र कोरोना रोकथाम कारेक्रम सुरु गरिएको छ |

अस्थायी ट्राफिक प्रहरि पोस्ट थारमारे सल्यानले बड्दै गईरहेको सवारि द्रर्घटनालाई न्युनीकरण को लागि स्थानिय निकाय सवारी चालक परि चालक तथा सरोकारवालाहरु को समन्यमा बिभिन्न स्थानमा सामुदायिक प्रहरि कारेक्रम सम्पन्न गरेको छ |


कारेक्रम मार्फत “दुर्घटना को समाचार नबनौ” “ट्राफिक नियमको पुर्ण पालना गरौ” नेपाल प्रहरिको चाहाना अपराध रहिद समाजको परिकल्पना |भन्ने नारा समेत राखेको छ |

साथै ईलाका प्रहरी कार्यालय थारमारे र,अस्थाई ट्राफिक प्रहरी पोष्ट थारमारे सल्यानको संयुक्त आयोजना र कुमाख स्वास्थ्य पोलिक्लिनिक को सहकार्यमा नेपाल मास्क अभियानअन्तर्गत ( हजुर को मास्क खोइ) कार्यक्रम (आज मिती २०७८/०५/११ गतेका दिन) जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं २ थारमारे स्थित थारमारे बजारमा आवत जावत गर्ने पैदल यात्रीहरुलाइ मास्क वितरण गरिएको छ। सचेत बनौं आफु बचौ र अरुलाई पनि बचाउ


सवारी साधनहरु तिब्र गतिमा नचलौन भनि आग्रह समेत गरेको हो

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस