
कैलाली, भदौ १२ ।
स्यानिटाइजरकाे सेवनबाट कैलालीमा एकजनाकाे ज्यान गएको छ |
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले ९ गते स्यानिटाइजर पिएर घरमै बसेका उनको शुक्रबार मृत्यु भएको हो।
स्यानिटाइजर के कारणलेसेवन गरे भन्नेबारे अनुसन्धान भईरहेको छ |
प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार