सल्यान मा जनपत्रकार संगठन नेपाल जिल्ला समिति सल्यानकाे तेस्राे जिल्ला सम्मेलन सम्पन्न |

भदौ १३ गते

सल्यान मा जनपत्रकार संगठन नेपाल जिल्ला समिति सल्यानकाे तेस्राे जिल्ला सम्मेलन सम्पन्न भएको छ| कारेक्रम मा बिरेन्द्र डि.सि नेतृत्वमा नयाँ कार्यसमिति चयन समेत भएकाे छ ।
जसअनुसार अध्यक्षः बिरेन्द्र डिसी
उपाध्यक्षः खकेन्द्र केसी, चन्द्रकला बुढाथाेकी
सचिव कमल डाँगी
सहसचिवः सागर बस्नेत
काेषाध्यक्षः रबिन्स महतरा
सहस्यहरुः
एचपी मगर, आनन्द प्रेम बस्नेत, टिकाराम वलि, प्रेम लाल डाँगी, कमल बुढाथाेकी, राेशन वली, प्रेम वली, सुरेश भारती, प्रदिप मगर, दिपसन डाँगी, दिपक खड्का,कमल खड्का र सल्लाहकार
योगराज विश्वकर्मा र टीका केसी चयन हुनुभको छ |

यसै बिच अध्यक्षः बिरेन्द्र डिसी ले जनपक्षीय पत्रकारितामा हाम्रो टिमले सधै कलम चलाउने छ
बधाई तथा शुभकामना दिने सबै जनाप्रती मेरो आभार ,आगामी दिनहरूमा सबैको सल्लाह सुझावलाई आत्मसात गर्दै अघाडि बढ्नेछाै । उनले बताएका हुन |

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस