सल्यानको बा.न.पा वडा न.८मा नेपाली कांग्रेसकाे क्षेत्रीय प्रतिनिधिकाे पदमा निर्विरोध निर्वाचन सम्पन्न

भाद्र २२,सल्यान
सल्यान मा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सल्यानमा सोमबार वडा कार्यसमिति र क्षत्रिय प्रतिनिधिको चयन भइरहेको छ । सोमबार जिल्लाका ८३ वटै वडामा एकै साथ निर्वाचन भइरहेको हो ।

नेपाली कांग्रेसको जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांस वडामा र्निविरोध चयन भएको छ भने केही वडामा चुनाव भइरहेको जनाएको छ । कति वडामा र्निविरोध नेतृत्व चयन भयो भन्ने एकिन तथ्यांक नआएपनि अधिकांस वडामा चुनाव नभएको खबर आएको निमित्त निर्वाचत अधिकृत डम्बर वलीले जानकारी दिए । फोनको माध्यमबाट जानकारी भएपनि आधिकारिक विवरण आउन अझै समय लाग्ने उनको भनाई रहेको छ ।

यसै बिच भदौ २१ गते सल्यान को बागचाैर नगरपालिका वडा न ८ कोटमौला मा नेपाली कांग्रेसकाे क्षेत्रीय प्रतिनिधिकाे पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको छ |
निर्वाचनमा उमेदवारहरु को विवरण अनुसार खिमे कामी (दलित सदस्य,सुशीला सुनार (खुल्ला महिला सदस्य,दिपा बस्नेत केसी (खुल्ला महिला सदस्य,छवि कुमारी चन्द (खुल्ला महिला समानुपातिक,मेनुका चन्द (खुल्ला महिला सदस्य,नन्द कला केसि ( सामानुपातिक महिला खुल्ला सदस्य,ईश्वरि बहादुर केसि (खस आर्य पुरुष,दिपेश केसि (दिपेश खुल्ला सदस्य पुरुष,धुर्ब राज पुरि( खुल्ला सदस्यपुरुष,हिरा लाल न्यौपाने ( खुल्ला पुरुष सदस्य गोबिन्द बस्नेत (खुल्ला सदस्य पुरुष,लिला बहादुर बुढाथोकी ( खुल्ला सदस्य पुरुष,भद्र बहादुर चन्द ( खुल्ला सदस्य पुरुष,यज्ञ बहादुर चन्द ( खुल्ला सदस्य पुरुष ,सुशील जङ्ग चन्द ( बिकाश प्रेर्मी )( खुला सदस्य पुरुष ,प्रेम कुमारी घर्ती बुढा मगर (जनजाति आरक्षन) ,राजेन्द्र बहादुर शाह र मतदान अधिकृत लोकेन्द्र चन्द ( लोकमान) रहनु भएको हो |

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस