सल्यान बागचौर नगरपालिका मा नेपालीकंग्रेसको१४औंअधिबेशनको मत गननामा को भयो बिजय !

असोज ९
सल्यान को बागचौर नगर पालिका नगर कार्यसमिति नेपालीकंग्रेसको१४औंअधिबेशनको १०१ मत गणनाको नतिजा सम्पन्न भएको छ ।
यसै बिच भिम प्रकाश भन्डारी प्यानल बाट भिम बहादुर भन्डारी पद सभापति-३७ बोट परेको छ दिपक पुन उप-सभापति :-३८भिम बहादुर डाँगी(उप-सभापति):३३पहलमान खड्का(पारस) (सचिब):-३७चुडामणिा खड्का (सचिब):-३२ बिरु सार्की (सह-सचिब) :-२७ बोट परेको छ ।भने दिपेश डि.सी प्यानल बाट भने दिपेश डि.सी( सभापति ):- ५६ भिमराज के.सी( उप-सभापति):-४०भौमा न्यौपाने गौतम( उप-सभापति):-४९जीवन के.सी(सचिव):-४६बुद्धि बोहरा(सचिब):-४७थुमा डाँगी( सह-सचिब):-५४हेमराज खड्का( सह-सचिब):-७३बोट परेको चुनाब अदिकृत चुडामणिा के.सि ले बताउनु भएको हो।

र बहुमत ले बागचौर नगर कार्यसमिति नेपाली कंग्रेसको १४औं अधिबेशन बाट ।
दिपेश डि.सी प्यानल बिजयी भएको छ । जस्मा दिपेश डि.सी ( सभापति ):-१०८भिमराज के.सी( उप-सभापति):७९भौमा न्यौपाने गौतम( उप-सभापति):-१०२जीवन के.सी(सचिव):-९२बुद्धि बोहरा(सचिब):-९१थुमा डाँगी( सह-सचिब):-११६हेमराजखड्का( सह-सचिब):-१४३ मत परेको छ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस