बागचौर नगरपालिकाले चाडबाडलाई मध्यनजर गर्दै बजार अनुगुमनलाइ तिब्रता दियो

असोज १९,सल्यान

बागचौर नगरपालिकाले चाडबाडलाई मध्यनजर गर्दै आफ्नो बजार अनुगुमनलाइ तिब्र पारेकोछ।इओ।

यसैक्रममा आज बागचौर नगरपालिका वडा न.१को कालाखेत वडा न.२खरिबोटमा अनुगमन गरेको हो।
अनुगमनको क्रममा आज विभिन्न अखाध्य बस्तु मिति नाघेका दैनिक उपभोग्य सामानहरु गरी अनुगमन टोलीले कालाखेत र खरिबोट गरी जम्मा रु ६ हजार ६ सय ४५ बराबर को मिति नाघेका दैनिक उपभोग्य सामानहरु नस्ट गरेको छ ।

अनुगमनमा बागचौर नगरपालिकाका योजना शाखा प्रमुख पुर्ण ओलीको नेतूत्वमा नगरभित्रका सरोकारवाला निकायहरु
ईलाका प्रशासन कार्यलय बागचौर इप्रका थारमारे पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।

साथै दशै तिहारको अवसरमा सामान खरिद गर्दा राम्रो सङ सामानको मिति हेरेर मात्र खरिद गर्न र यदी मिति नाघेको सामान बेचेको पाएमा नजिकैको प्रहरी कार्यलय अथाव बागचौर नगरपालिकालाई खबर गर्न सबै नगरबासी लाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस