
मंसिर ४ सल्यान ।नेपाली कांग्रेस सल्यान प्रदेश सभा क्षेत्र ‘क’ निर्वाचनको परिणाम सभापतिमा १ मतले अगाडि पछाडि देखिएको छ । कुल ६ सय २४ मतमध्ये ५ सय मत गणना गर्दा सभापतिमा सुरेश चन्दको २४७ र गोरख बहादुर खत्रीको २४६ मत आएको छ ।
यहाँ धेरै नै पर्तिस्पर्धा देखियो ,उपसभापति जीवराज बाेहाेरा:२२७ भुपाल शाहु:२०७ मान बहादुर वली:२३२ यज्ञ बहादुर खड्का:२४४सचिव चमन बुढाथोकी:२५५ धनेष बुढाथोकी:१८६ प्रेम नारायण बि.क:२५२ रुपलाल भण्डारी :२०५सहसचिव धनराज के.सी:२२२ तेज बहादुर रावत:२१९ लाेक बहादुर शाही:२४७ लाल बहादुर बस्नेत:१९९ मत परिणाम रहेको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार