ओमिक्रोन भेरियन्टको नेपालमा पनि सङ्क्रमण पुष्टि

मंसिर २० काठमाडौ ।
दक्षिण अफ्रिकामा देखा परेको ओमिक्रोन भेरियन्टको सङ्क्रमण नेपालमा पनि पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार
प्रतिक्रिया दिनुहोस