
मंसिर २१ सल्यान ।
नेपाली कांग्रेसकाे १४ औं महाअधिवेशन अन्तर्गत प्रदेश सह-महामन्त्री पदमा सबैभन्दा बढी मतसहित विजय भएका एकराज डाँगीलाई सल्यानमा कार्यकर्ता एबम जिल्लाबासीले भब्य स्वागत गरेका छन् ।
एकराज डाँगीले कुल ४ सय ५९ मत ल्याएर सह महामन्त्रीमा विजयी बनेका थिए । प्रदेशमा कुल ७ सय ७१ मतदातामध्ये ७ सय ५४ मत खसेको थियाे ।
प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार