एमसीसी विरुद्ध देशैभर बिरोध प्रदर्शन ।

एमसीसीकाे बिरुद्धमा रोल्पामा विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले बुधबार बिराेध प्रदर्शन कार्यक्रम गरेकाे छ ।
राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि खारेज गर, दलाल तथा भ्रष्ट सरकार मुर्दाबाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, बैज्ञानिक समाजवाद जिन्दावाद” जस्ता नारा लगाएर परिवर्तन गाउपलिकाको बागमारा बजारमा नेकपाले बिराेध कार्यक्रम गरेकाे हाे ।

काेणसभालाइ सम्बाेधन गर्दै नेकपाका सहिद परिवारका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला कमिटी सदस्य पूथ्वी बिक्रम डांगी ( प्रजोल ) ले एमसीसी नेपाली जनताको हक हित बिपरित भयको र यसलाई आफुहरुले प्रतिवाद गर्ने बतायका छन ।
कार्यक्रममा परिवर्तन गाउपालिका सदस्य भक्त रिजाल परिवर्तन 3 नम्बर ओडा सेक्रेटरी हिरालाल खडका डाइमन हिमाल के सी बिद्यार्थीका रोल्पा जिल्ला सद्स्य जीवन डागी आदिको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालक परिवर्तन गाउपालिका गाउँ कमिटी सदस्य जीवन बुढाले गरेका थिय । नेकपाले देशभरनै बुधबार mcc बिरुद्ध बिरोध प्रदसन गरेको छ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस