
१ फाल्गुन २०७८ सल्यान ।
नेपाल कम्युनिष्ट पार्टी रोल्पा परिवर्तन गाउपालिकाको आयोजनामा २७ औं जनयुद्ध दिबसको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयको छ
जिल्लाको परिवर्तन गाउपालिका 3 मा भयको कार्यक्रम को प्रमुख अतिथि सहिद परिवारका केन्द्रिय सदस्य तथा जिल्ला कमिटी सदस्य पूथ्वी बिक्रम डांगी ले सहिदले देखाको बाटोमा आफुहरु सदैव हिडने र सहिदको सपना पूरा गरेर छोडने बतायका छन ।
यस्तै कार्यक्रममा बिशिस्ट अतिथि श्याम मगरले युवाहरुले जहिलेपनी देशको बिषयमा गम्भीर भयर सोचनु पर्ने र परि आय देशको लागि युवाहरुले बलिदान दिनपनी पछाडी नहटनु पर्ने बतायका छन ।
कार्यक्रम का सभाअध्यक्ष भक्त रिजाल ( महेस ) ले बैज्ञानिक समाजवाद अबको आबस्यक्ता भयको र बैज्ञानिक समाजवादी ब्यबस्थाले मात्रै सबैलाई समेटेर सम्मान तरिकाले हक हित प्रदान गर्ने बतायका छन ।कार्यक्रम मा अन्य अतिथिहरु बिशेष कमिटी सदस्य गणेश अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य एकराज डांगी युवा संगठन का रोल्पा जिल्ला सहसचिव दिपेन्द्र चन्द रोल्पा जिल्ला बिद्यार्थी सदस्य जिबन डांगी शिक्षक ,बिद्यार्थी ,पत्रकार ,सुरक्षाकर्मी ,विभिन्न संङ संस्थाका कर्मचारीको उपस्तिथि रहेको थियो भने कार्यक्रमको संचालन श्याम साहीले गरेका थिए ।