भोलि बिहीबार देशभर सार्वजनिक बिदा

फागुन १८ सल्यान ।
सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिन लागेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ(संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस