नेपाली काङ्ग्रेस बागचौर नगरपालिकाको आसन्न निर्वाचन समबन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न ।

२६ फल्गुण २०७८ ।

नेपाली काङ्ग्रेस बाग्चौर नगरपालिकाको आसन्न निर्वाचन समबन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ
नेपाली काङ्ग्रेस कर्णाली प्रदेशकि सहमहामन्त्री राम छाया शाहीको प्रमुख अथितिमा कार्यक्रम सम्पन्न भयको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती शाहीले आफनो पार्टी नेपाली काङ्ग्रेसले नेपालको हरेक परिवर्तन मा महत्त्वपूर्ण भुमिका खेलेको र अहिलेसम्मको उपलब्धि आफनो पार्टीले मात्र रक्षा गर्नसक्ने बतायकी छिन । साथै बाम गठबन्धन हुदापनी आफुहरु चुनावमा एक्लै लडेको र अबको चुनावमा पनि आफुहरु एक्लै लडन सक्ने बताएकी छिन ।
कार्यक्रमका विशिष्ट अथिती नेपाली काङ्ग्रेसका सल्यान जिल्ला सभापति केश बहादुर बिष्टले नेपाली काङ्ग्रेस एक जुट भयर सल्यनमा चुनाव आफनो पक्षमा पार्ने र जन्ताको आधरभुत सेवा सुबिधा आफनो पार्टीले मात्र उपलब्ध गराउन सक्ने बतायका छन ।
बागचौर नगर सभापति दिपेस डि सी को सभा अध्यक्षमा भयको कार्यक्रमको सन्चालन बागचौर नगर सचीव बुद्धि बोहराले गरेका थिय ।
कार्यक्रममा वडा सभापति क्षेत्रीय सभापति उपसभापति जिल्लका नेता कार्यकता पत्रकार आदिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस