माओवादी केन्द्र बागचौरले गर्‍यो पार्टीको निर्णय बिपरित जानेलाई कारबाही ।

२०७९ बैशाख १८ । नेकपा (माओवादी केन्द्र) बागचौर नगर कमिटीले पार्टीको निर्णय तथा विधान विपरीत स्वतन्त्र उम्मेद्बारी दिएको भन्दै उम्मेद्बारी दिने आफनो संगठनका सदस्य लाई कारबाही गरेको छ ।
माओवादी केन्द्र बागचौर नगरपालिका भित्र विभिन्न जिम्मेवारी रहि काम गर्दै आएका र हाल स्थानीय निर्वाचनमा पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।
कारबाही पर्नेहरूको नाम यस प्रकार रहेको छ विज्ञप्तिमा ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस