
जेठ ३, सल्यान
सल्यानको बागचौर नगरपालिका वडा नं.७ माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादीको तर्फबाट अध्यक्ष प्रेम डाँगी सहित पुरै प्यानल विजयी भएका छन । डाँगीले कुल ६३९ मत ल्याइ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार शेर बहादुर घर्तीले ५५३ मत ल्याएका छन ।
साथै नेकपा एमालेका उम्मेदवार नेव बहादुर ओलीले २८१ मत प्राप्त गरेका छन ।
यस वडामा जम्मा कुल मत १६६१ खसेको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार