
जेठ ४, सल्यान
सल्यानको बागचौर नगरपालिका वडा नं.१० को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार ज्ञान प्रसाद शर्मा ३५४ मत ल्याइ बा न पा १० मा विजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार चित्र बहादुर खड्काले २७८ मत ल्याएका छन ।
तेस्तै नेपाली काङ्ग्रेसका उम्मेदवार गगन खत्रीले २१९, राप्रपा दोर्ण बहादुर खत्रीले ५ र स्वतन्त्र उम्मेदवार कृष्ण खड्काले २३८ मत प्राप्त गरेका छन । १० नम्बर वडामा जम्मा कुल मत ११९९ खसेको थियो ।
प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार