टिकटकमा चर्चा बटुल्दै कृष क्षेत्रीको भैंसी गोठैमा

जेष्ठ २२ ! दिपेश ढकाल
सल्यानी गायक सर्जक तथा मोडल कृषको गित “भैंसी गोठैमा” सार्वजनिक भएपछि टिकटकमा चर्चा बटुल्दै गएको छ ।
कृष क्षेत्री र बिष्णु सुनारको स्वरमा सजिएको गित ममता रानामगर,गोबिन्द बिबस,सिद्दार्थ घिमिरे,बिष्णु सुनार भिडियोमा देखिएका छन ।
,सन्तोस सुनामको एरेन्ज,कुमार सानू पुनको मिक्सिङ गरेका हुन भने भिडियोको निर्देशन तिलक शाहीठकुरी चिट्टिले गरेका हुन, संकरा डिजिटल बाट रेकर्डिङ गरिएको गित कृष क्षेत्री युटुब बाट सार्बजनिक भएको हो।

अहिले उक्त गितका विभिन्न भाग टिकटकमा चर्चा लिरहेका छ भने युटुबमा नि राम्रो साथ पाइरहेको छ। गाउँघर तिरको गाइने भाका,टिपिकल शब्द,रोधी बस्ने सिनारियो उक्त गितमा देख्न सकिछ।

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस