सल्यानमा अाधुनिक बसपार्क निर्माण कार्य अगाडि बढ्दै : तटबन्ध निर्माण कार्य सुरु

सल्यान , २८ माघ।

बसपार्कका अन्य संरचनालाई संरक्षण गर्नका लागि सुरुमा तटबन्ध निर्माणको काम सुरु भएको र यो संगै बसपार्कमा ब्यापारीक मल, टिकट काउण्टर, अत्याधुनिक सार्वजनिक शौचालय, सटर, गेट, प्रतिक्षालय लगायतका संरचना बनाउनका लागि टेण्डर प्रक्रृया अगाडी बढेको उनको भनाइ छ । 
शिलान्यास कार्यक्रममा वडा नं. नम्बर १ अध्यक्ष  प्रदिप पाण्डे, वडा नं. ८ का अध्यक्ष लक्ष्मण बुढाथोकी लागयत कार्यपालिका सदस्यहरु रत्ना थापा, दिपक विश्वकर्मा, प्रहरी, पत्रकार, स्थानीयवासीन्दाहरुको उपस्थिती रहेको थियो ।
शारदा नगरपालिकाले गत बर्ष आधुनिक बसपार्क निर्माण गर्नका लागि अव्यवस्थित रुपमा बनाइएका संरचना हटाएको थियो ।  

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस