सल्यानी समाज दक्षिण काेरियाकाे दास्राे अधिवेशन अाज सम्पन्न भएको छ।

सल्यान , २८ माघ।

सल्यानी समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन माइतिघर रेस्टुरेन्ट छनानमा आज सम्पन्न भएको छ। अधिवेशनबाट श्री टरसिङ्ग पुनकाे नेतृत्वमा १३ जना कार्यसमिति चयन भएको छन। जसको अध्यक्ष: टरसिङ्ग पुन,
वरिष्ठ उपाध्यक्ष : भिमराज बुढाथोकी , उपाध्यक्ष : पृथ्वी मगर र बलराम सिंह राठौर ,महिला उपाध्यक्ष : कविता बिश्वकर्म, महासचिव : राेशन अाेलि, सचिव : राेशन चन्द र पवन बस्नेत ,कोषाध्यक्ष: माेहन रेउले सह-कोषाध्यक्ष: अमर राेका सहित १३ सदस्य कार्यसमिति निर्वाचित भएका छन।

यसै कार्यक्रममा बाट समाजले सल्यानका १० वटै पालिकामा विभिन्न क्षेत्रका लागि संयाेजक पनि नियुक्ति गरेकाे छ। :
डि.एस.डाँगी साँस्कृतिक संयोजक
करण ओली खेलकुद संयोजक
पंकज शाही सन्चार संयोजक
मोनिका चन्द विद्यार्थी संयोजक
ऐश्वर्य बुढाथोकी-कुमाख गा पा संयोजक
अमर सङ्गम ओली-
सिद्ध कुमाख गा.पा.संयोजक
अर्जुन चन्द – दार्मा गा.पा.संयोजक
राम ब.डाँगी(RD निश्चल)-
बागचौर न.पा.संयोजक
विष्णु न्यौपाने- शारदा न.पा.संयोजक
पवन पुनमगर- त्रीवेणी गा.पा.संयोजक
ओपेन्द्र खड्का-छत्रेश्वरी गा.पा.संयोजक
डिल्ली के.सी.-
कालिमाटी गा.पा.संयोजक

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस