सल्यानकाे शारदा नदि किनारमा दाङका एक जना मृत फेला

दाङका एक जना सल्यानमा मृत फेला परेका छन।

सल्यानको शारदा नगरपालिका -१ शान्तिनगर नजिक शारदा नदी किनारमा दाङकाे तुलसीपुर उमहानगरपालिका -१८ हेमन्तपुर अन्दाजी ६० वर्षिय दल बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनास्थलमा प्रहरी मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए।

प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस