बागचाैर बृहत कृषि, पर्यटन,व्यापार तथा संस्कृतिक महोत्सव २०८१

सल्यान,३० चैत।

सल्यानको बागचाैर बृहत कृषि, पर्यटन,व्यापार तथा संस्कृतिक महोत्सव २०८१ संचालन हुने भएको छ ।
“उद्योग,कृषि, पर्यटन तथा व्यापारमा अात्मानिर्भर बागचाैरकाे सान, मौलिक कला संस्कृति संरक्षण हाम्रो अभियान” भन्ने नारासहित बैशाख १३ देखि बैशाख १४ गतेसम्म महोत्सव संचालन हुने भएको छ ।
महोत्सवमा देशका ख्यातिप्राप्त तथा स्थानीय कलाकाहरुको प्रस्तुति रहने महोत्सवका संयोजक कमल चन्दले बताए ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस